धनबहादुर राई निर्वाचित जनप्रतिनिधि थिए । उनी आफ्नो काममा मोटरसाइकल प्रयोग गर्ने गर्थे । तर उनको त्यो मोटरसाइकल यात्रा भने बुधबार नै अ’न्तिम भै दियो । उनी मोटरसाइकलमा कतै जाँदै थिए ।
त्यो मोटरसाइकल दु’र्घटना भएपछि उनी ग’म्भीर भएका थिए । तर, उपचार गर्दा पनि उनलाई बचाउन भने सकिएन । यो घ’टना इलामको हो । मोटरसाइकल दु’र्घटनामा परी मृ’त्यु हुनेमा इलामको माङसेबुङ गाउँपालिका ४ का वडा सदस्य धनबहादुर राई हुन् ।
बुधबार दिउँसो ४ बजे मे८प ६०४ नम्बरको मोटरसाइकल दु’र्घटनामा ग’म्भीर घा’इते भएका ३६ वर्षीय राईको झापाको बिएण्डसी अ’स्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
घ’रतर्फ आउँदै गरेका राई चढेको मोटरसाइकल दमक रवि सडक खण्ड अन्तर्गत रतुवा पुलनजिक अ’नियन्त्रित भएको थियो । त्यसपछि उनी मोटरसाइकल सहित सेतेभीरबाट अन्दाजी एक सय मिटर तल झरेका थिए ।
त्य’तिखेर उनको टाउकोमा चो’ट लागेको थियो । उनलाई उ’पचारका लागि बिएण्डसी अ’स्पतालमा लगिएको थिए । तर डाक्टरले उनलाई मृ’त घो’षणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।








प्रतिक्रिया