ताजा घटना

घरमा सङ्गै सुतेको अबस्थामा भर्खर बिवाह गरेकी श्रीमती मृ’त,श्रीमानले नै मा,रेको श’ङ्का


६ श्रावण २०७८, बुधबार ००:००


अहिले देशमा मान्छे हराउने र मान्छे मा’र्ने कार्यहरु भुईको धुलो जस्तो भाको छ।यहाँ कसैलाई कसैको जिन्दगी को मतलव नै छैन।बाटो हिड्दा आँखा तरेकै भरमा मा’रि दिन्छन्।अरुको छोरी विहे गरेर ल्याउछन् अनि दाईजो को निहुमा मा’री दिन्छन।त्यसपछि ह’त्यारा’हरु खुलेआम घुम्छन,त्यो पनि कुनै राजनितिक पार्टिको सपोर्टमा।

त्यस्तै एउटा घ’टना घटेको छ पाल्पा जिल्ला तानशेन नगरपालिका-११ मा १८ वर्षकि सरस्वती नेपालीको घरमा झु’ण्डिए’को अवस्थामा श’व भेटिएको थियो।श’व झु’ण्डिए’को अवस्थामा भेटिएकाले त्यस घट’नालाई आ’त्मह’त्या को नाम दिईएको छ तर त्यहाँका स्थानीय वासीन्दा र आफन्तहरु भने त्यस घट’नालाई आ’त्मह’त्या मान्न तयार छैनन्।

सरस्वती का माईतीहरु यस घट’नामा सरस्वती का आफ्नै श्रीमानको मिलोमतोमा यो घ’टना घटा’एको दावी गर्छन्। उक्त श’वको प्रविष्टि हेर्दा शरस्वतीलाई कु’टपिट गरि झु’ण्डाई’एको हो भन्ने अभिव्यक्ति उनका माईती पक्षहरुले बताउँछन्।त्यसै माहोल बिच उनकि दिदि पर्ने एक महिला भन्छिन्,

त्यसको श्रीमानले गाँ’जा पनि बेच्ने गर्थ्यो स्वयम बहिनिले हाम्रो घरमा आएर भनेकि छे।उनी उनका दिदिहरुको घरमा जाँदा पनि उनको शरीरमा पि’टेका नि’ला डा’महरु देखको उनका दिदिहरु बताउँछन्।

सरस्वती का दिदिहरुले उनीलाई फोन गर्दा कहिल्यै पनि सरस्वतीले फोन नउठाएको र सरस्वती लाई फोन दिनुस भन्दा कहिल्यै नदिएको उनका दिदिहरुको गुनासो छ।हामीले सरस्वती लाई हामीलाई फोन गर्न भन्दिनुस भन्दा पनि कहिल्यै पनि भन्दिएन।त्यस सरस्वती का श्रीमानसँग पुलिस पनि मिलेको उनिहरुको भनाई छ।हामीले पुलिसलाई फोन गर्दा हाम्रो फोन पनि उठाउदैन।

सरस्वती दुई जिउकि थिईन तर उनको श्रीमानको पि’टाई’का कारण त्यो बच्चा खे’र ग’एको पनि उनिहरु बताउँछन्।सरस्वतीलाई उनका पतिले मा’नसि’क या’तना पनि दिदै आएको उनका दिदिहरु बताउँछन्।सरस्वतीको घरमा सासु,ससुरा,देवरानी,जेठानी कोहि पनि छैनन् तर यो घ’टना कसरी घट्यो?

https://www.youtube.com/watch?v=Nvo43LmlkPw&t=1048s

प्रकाशित : ६ श्रावण २०७८, बुधबार ००:००