ताजा घटना

सेतिको खोचमा तैरीरहेको श’व देखीए,डो’रीमा झुन्डि’एर उद्धार गर्दै प्रहरी


१४ श्रावण २०७८, बिहिबार ००:००


पोखरा महानगरपालिका वडा नं.१७ र १५ को बीच मतगौडामा सेतीको खोंचमा एउटा श’व तैरिरहेको थियो,भी,रबाट हेर्दै थिए धेरैजना मानिसहरू। उद्धारका लागि प्र’हरीहरू उद्धारका सामाग्रीहरू सहित घ’टनास्थलमा आइपुगेका छन्।

तल खोंचमा तैरिरहेको ला,स छ जसलाई अहिलेसम्म पहिचान गर्न सकिएको छैन।भी,रबाट झर्नलाई ज्यादै जो’खिम’पूर्ण छ। बञ्जी जम्पको तलबाट तैरिरहेको देखेपछि स्थानीयहरू पनि आउने,हेर्ने,फोटोहरू खिच्ने गरिरहेका छन्।

घ,टना कसरी घ,ट्न पुग्यो,को हुन् त्यी व्यक्ति अहिलेसम्म जानकारीमा आएको छैन।सेतीको खोंच नजिकै विभिन्न स्थानमा अहिले पनि जमीन फाटेर धाँ’जा धाँ’जा भएको छ।पोखरा त्यसै पनि भौगर्भिक रुपमा कमजोर धरातलमा छ।मानिसहरू कतिपय स्थानबाट स्थानान्तरण गरेर पनि ठाँउ छोड्दै हिँडिरहेका पनि छन्।

यस अघि पनि लगातार परेको वर्षाका कारण सेती नदी थुनिएर जलमग्न अवस्थामा छ।विभिन्न स्थानमा आएको बर्षाका कारण धेरै नि धनजनको क्ष,ति समेत भएको छ। रामघाट क्षेत्रमा ठूलो ताल जस्तो देखिन्छ भने निकासका लागि निकै नै सानो ठाउँ रहेको छ।तर मानिसहरू जोखिन मोलेरै भएपनी बालुवा निकासेका लागि नदीभरी रहेका छन्।

रातितिर सेती नदी बढेर निकै माथि आएको त्यहाँका स्थानीयले बताएका छ्न्।सेती लाई हेर्दा यस्तो लाग्छ्की यो कुनै नदी नभएर विशाल ताल हो। सेती नदी मात्रै नभएर यतिबेला देशैभरका खोलानाला बढेर विभिन्न किसिमको क्ष’ति समेत पुर्‍याएका छन्।

रामघाट क्षेत्र को आकार निकै नै ठूलो भएतापनी यसको निकाश भने अत्यन्तै सानो रहेको छ।ठूलो वर्षा हुनेबित्तिकै यश क्षेत्रमा पानी जम्ने गर्दछ।त्यसभन्दा तल सुकुम्बासी बस्ती रहेको छ।अहिले पनि सेतीको दृश्य पहिलेको सामानय अवस्थाको भन्दा निकै नै ठूलो देख्न सकिन्छ।

त्यतिमात्र नभएर सेती नदीको पोखरा महानगरपालिका वडा नं.१५ मा अवस्थित अमिन तारा भन्ने ठाउँ जहाँ आज भन्दा तीन चार महिना अगाडि तिर प्रश्तुत गरिएको भिडियो रिपोर्टिङ थियो।

त्यसपछि उक्त भिडियोलाई विभिन्न चरणमा फलो अप भिडियो देखाइएको थियो।त्यतिबेला यस ठाउँमा पानी नपर्दै जमिन चर्किएको दृश्य देखाइएको थियो।आज त्यही ठाउँ जहाँ सेती खोला यति ठूलो भएको छ त्यहीँबाट रेकर्ड गरिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ।

स्थानीयहरू आफ्ना बालबच्चा जोगाउन मुस्किल पर्ने भयो कहिले खोचमा पर्लान् कि भन्ने मात्रै चिन्ता बढीरहन्छ भनेर चिन्ता पोखिरहेका छन्। कतिपय ठाउँमा त हामी आफैंलाई पनि जान गाह्रो हुने गर्दछ।एउटा गल्छीमा त पोहोर साल कुकुर समेत पसेर उद्धार गरिएको थियो।

पोखराको भुभाग स्थायी प्रकृतिको नभएको पनि भुगर्भ विदहरूले जानकारी गराइरहेका छन्। धेरैजसो भुभागमा स्वान्द्रो,तालहरू, गल्छी तथा गुफाहरू भएको कारण त्यहाँको जमिन नै कमजोर भैरहेको छ र त्यस ठाउँ भूक्षय उच्च जोखिममा रहेको छ।भिडियो

प्रकाशित : १४ श्रावण २०७८, बिहिबार ००:००