काठमाडौँ,सोलुखुम्बुकी चन्द्र कुमारी कार्कीको बि’ष सेवनबाट उ’पचारको क्रममा मृ’त्यु भएको छ । घ’रायसी बि’बादका का’रण उनले बि’ष से’वन गरेको कार्कीको माइती प’क्षको भनाइ रहेको छ । बा’रम्बार ट’चर दिने गरेको का’रण उनि कहिले काही माइत आएर पनि बस्ने गरेको मा’इती पक्षको भनाई रहेको छ ।
जब वि’वादपछी उनले बि’ष सेव’न गरिन त्यसपछी उनका श्रीमानले छरछिमेकी माइती प’क्ष कसैलाई ख’बर नगरी उनि एक्लैले गाउको ह’स्पिटल लागेको र त्यहाको ह’स्पिटलले नसक्ने भनेपछि हे’लिकप्टर च्या’टर बाट उनले काठमाडौं लिएर उ’पचार गर्ने क्रममा उनको मृ’त्यु भएपछी पनि माइतीलाई ख’बर नगरिएको माइती पक्षको भनाइ रहेको छ ।
अरु आ’फन्तबाट ख’बर पाएपछि अ’स्पताल जा’दा समेत बि’रामीबारे जा’नकारी नगरेपछि उनीहरुले यस घ’टनाबारे बि”ष खान बा’ध्य बनाएको भनेका छन । मृ’तक महिला एक शि’क्षिका रहेकी थिइन् । उनि बु’झकी मान्छे अरुको घ’रायसी झ’गडामा त् उनले सम्झा’ई बु’झाई गर्ने मान्छे कसरी बि’ष से’वन गरिन भन्ने मा’इती प’क्षको भ’नाई रहेको छ । हेर्नुस भिडियो











प्रतिक्रिया