काठमाण्डौ, मेनका नाम गरेकी एक महिलालाई उनकै श्रीमानले यो’नीमा ता’तो झि’रले घो’चेर मा’रेका छन् । यो घटना बाह्रबीसेमा यही असोज १५ गते घ’टेको हो । आफ्नै ज्वाईले छोरी मेनकालाई तातो झि’रले उनको यो’नीमा घोचेर मा’रेको आ’रोप मेनका माइेतीपक्षले लगाएका छन् ।
उनीहरुको भनाई अनुसार मनेकाले आफुहरुलाई ज्वाईले याताना दिएको कुरा सुनाउँदै आएतापनि श्रीमान श्रीमती बीचको कुरा भनेर मृतक छोरीको कुरामा आफुहरुले खासै चा’सो नदिएको बताईएको छ ।
बिरामी नै नभएको छोरीलाई समान्य पेट दुखेर अस्पताल पुर्याएको ज्व्वाईले नै खबर गरेको आमाले बताईन् । आमा भन्छिन्,‘१४ गते ज्वाईले नै मलाई फोन गरेर बुवाको नम्बर मागे र बुवालाई फोन गरेर मेनकालाई अस्पताल ल्याईएको खबर गरेका रहेछन् ।
त्यसको भोली पल्ट १५ गते त छोरी नरहेको खबर पनि उनैले नै दिए । मिडिया सामू रुँ दै आमाले भनिन्,‘छोरीले मलाई १४ गते नै फोन गरेर भनेकी ज्वाईले जाँ ड खाएर मलाई तेरो माईतीले मलाई के दिएको छ र ? भन्दै सधैं कु ट्ने गर्छन् ।
मैले उस्को कुरामा लोग्ने स्वा नीको झ’गडा हो भनेर खासै ध्यान दिईन । आज छोरी गु’माएँ ।’मृ’तकी आमाको भनाई अुनसार १५ बेलुका साढे ८ बजे ज्वाईले नै फोन गरेर ससुरालाई छोरी मेनुका मरेको बताएका थिए ।
छोरीको खबर थाहा पाएर छोरी भेट्न अस्पताल जाँदा परिवारले सतगद कालागी लगिसकेको थाहा पाएर आफुहरु उतै गएको आमा बताउँछिन् । आमा भन्छिन्,‘हामीलाई थाहै नदिएर एकैचोटी छोरीलाई जलाउन भनी चि तामा राखिसकेका थिए ।
हामीले आधा जल्दै गरेको छोरीको लास निकालेर हेरेको त हेरी नसक्नुु थियो ।’ मृतकको माईतिसंगै गएका उनका आफन्त र देख्नेहरुले मेनकाको लास देखेर छक्कै परे ।
सबैले अ’पराधीलाई कडा भन्दा कडा का’रवाही हुनपर्छ भन्ने माग राखे । उता आमा छोरीले भनेका कुरामा आफुले पहिले नै ध्यान नदिएकोमा पश्चाताप गर्दै बि’लौना गरीरहेकी थिईन् ।
उनले रुँ’दै छोरीका कुरालाई यसरी सम्झिन्,‘मेरी छोरीले आफैले री’न गरेर घर बनाएकी थिई । ज्वाईसंग बस्दिन आमा, मेरो नानीलाई हेरीदिनु म बिदेश गएर सबै री’न तिरीदिन्छु भन्दैथिई । मैले किन उस्को कुरालाई बुझिन ? भिडियो हेर्नुहोस्
https://www.facebook.com/leadernewsnp/videos/594681918354533











प्रतिक्रिया