ताजा घटना

पाहुना गएका एक वृद्धको ह’त्या


२७ पुस २०७८, मंगलबार ००:००


मोरङको लेटाङमा गएराति एक वृद्धको ह’त्या भएको छ । खोटाङबाट पाहुना गएका ८१ वर्षीय सीताराम बुढाथोकीको ह’त्या भएको हो । बुढाथोकीको ह’त्या आ’रोपमा प्रहरीले डम्बर भुजेललाई पक्राउ गरेको छ ।

मोरङका एसपी जनार्दन जिसीका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा बुढाथोकीलाई भुजेलले धा’रिलो ह’तियार प्रहार गरी ह’त्या गरेका हुन्। सोमबार बेलुका मृतक र ह’त्या आ’रोपी वृद्धसँगै मदिरा सेवन गरेका थिए । मदिरा सेवनपछिको वि’वादका का’रण ह’त्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रकाशित : २७ पुस २०७८, मंगलबार ००:००