भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–७ स्थित बागरेमा महिलाको ह’ ‘त्या भएको छ । करिब ३५–४० वर्षकी महिला ह’ ‘त्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ७ बागरेस्थित खेतको टहरामा धा’रिलो ह’तियार प्र’योग गरी महिलाको ह’त्या गरिएको हो। अन्दाजी ३५/४० वर्षकी महिलाको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।
स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको प्रहरीले जनाएको छ। बागरेस्थित खेतमा बनाएको टिनको टहरोमा उनी मृत अवस्थामा भेटिएकी हुन् । मृतकको घाँ’टी’को अ’गा’डिको भागमा ह ‘ति’या’ रको ग’हि’रो चो ट छ । र श’रि’रको अन्य भागहरूमा पनि चो’ट’हरू देखिएको प्रहरीले बताएको छ। महिलाको शव अ’र्ध’न’ग्न अ’वस्था’मा फेला परेको थियो। शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ।











प्रतिक्रिया