मुख्य खवर

भरतपुरमा विजय सुवेदी रेनुभन्दा १४५५ मतले परे पछाडि


४ जेष्ठ २०७९, बुधबार ००:००


भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता बढेको छ । २६४२६ मतगणना गर्दा मत गन्दा दाहालले ९५४२ मत ल्याउँदै अग्रता बढाएकी हुन् ।

त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले८०८७ मतले पछ्याउँदैछन् । रेनुले १४५५ मतले सुवेदीलाई पछाडि पारेकी छिन् ।

मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४३१५ मत ल्याएका छन् ।

उपमेयरका चित्रसेन अधिकारीले ११३८२ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६५९३ मत पाएकी छन् ।

महानगरपालिका ६ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवारकृष्णलाल श्रेष्ठले २१८६ मत पाएका छन् भने एमालेका
डोल नारायण अधिकारीको मत १८२० रहेको छ ,

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार ००:००