महाकुलुङ गाउँपालिका स्थित हुंगा खोलामा निर्माण हुने बेलि ब्रिजको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष सुर्य कुलुङले बेलि ब्रीजको शिलान्यास गर्नुभएको हो । आर्थिक वर्ष २०७९/८० मा विनियोजित २ करोड ३१ लाख रुपैयाँ बजेटबाट निर्माण गर्न लागिएको पुल एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । शिलान्याससँगै निर्माण कार्य…