मलेसियाबाट एकैपटक २४ नेपालीको श व आयो, यो दृश्यले सबैलाई भावविह्वल बनायो

काठमाडौं- शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष अगाडिको दृश्यले सबैलाई भावविह्वल बनायो । नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौ उडानमा एकैपटक २४ नेपालीको श व ल्याइएपछि शव बुझ्न आएका आफन्तको रुवाबासीले त्यहाँ उपस्थित सबैलाई एकपटक रुन बाध्य बनायो । सुन्दर सपना बोकेर मलेसिया पुगेका ती नेपाली काठको बाकसमा फिर्ता भएपछि आफन्त त रुने नै भए त्यहाँको कारुणिक…