बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपतिलाई भेट्ने

काठमाडौं, नेपाल भ्रमणमा भ्रमणमा आउन लागेका बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपतिलाई भेट्ने भएका छन् । उनीहरुले मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने तालिका रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । बेलायती राजकुमार एडवार्डकी सोफिया बिहान साढे १० बजे र राजकुमार दिउँसो करिब २ बजे भारत हुँदै नेपाल आउने उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ…