जनता समाजवादी पार्टी नेपाल जिल्ला समिति सोलुखुम्बुले ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा सरकारले गरेको अतिक्रमण विरुद्ध सोलुखुम्बुमा विरोध सभा गरेको छ । आज सदरमुकाम सल्लेरीमा केबलकार चाहिँदैन मुक्कुमलुङ धार्मिकरसांस्कृतिक पहिचान मास्न पाइँदैन भन्ने नाराका साथ विरोध र्याली निकालेको थिए । ताप्लेजुङमा निर्माण हुन लागेको केबलकारको सम्पूर्ण प्रक्रिया खारेज गर्न माग गर्दै आज सोलुखुम्बुमा विरोध सभा निकालिएको जनता…