पूर्वमन्त्रीहरूले एकपछि अर्को गर्दै घुस असुलेको प्रमाणहरू फेला

काठमाडौं, निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्व भूमिसुधारमन्त्री रन्जिता श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चरणबद्ध रुपमा बयान लिइरहेको छ। घुस अडियोको विषयमा गत साताबाटै उनीहरुसँग चरणबद्ध रुपमा बयान लिइरहेको हो। ‘ उहाँहरुको बयान शुरु भैसकेको छ, अख्तियारले छानवीन शुरु गरेपछि बयान लिएर अनुसन्धान थालिएको हो’, स्रोतले भन्यो। बहालवाला मन्त्री र पूर्वमन्त्री मिलेर कर्मचारी सरुवा…