पुलबाट हाम्फालेर एक पुरुष वेपत्ता,व्यागभित्र फेला परे यस्ता चिज

चितवन र नवलपुर जोड्ने नारायणी पूलबाट हाम्फालेर एक पुरुष वेपत्ता भएका छन् । पुलमा भेटिएको व्यागभित्र नागरिकताको फोटोकपी, बसको टिकट फेला परेको थियो । सोही कागजपत्र अनुसार हामफाल्ने दाङ तुलसीपुर ४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले विहान करिव ७ बजे हाम्फालेको सूचना पाएलगत्तै उनको खोजी…