मुख्य खवर

एमालेले बालायाे केन्द्रीय सचिवालय बैठक


१० असार २०८२, मंगलबार ००:००


काठमाडौं, नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बुधबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित : १० असार २०८२, मंगलबार ००:००