काठमाडौं, सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर प,ड्किँ,दा ३ जना बालबालिकाको ज्यान गएको छ । आइतबार बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास सिलिन्डर वि ष्फो’ट हुँदा ३ जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मृत्यु हुनेहरुमा १० वर्षीय इशाक तामाङ, ६ वर्षीय सरगम तामाङ र साढे २ वर्षीया दिव्या तामाङ रहेकी छिन् । प्रहरीका अनुसार ग्याँस लिक हुँदा दु’र्घटना भएको हो । घटना एकदम दुखदायी रहेको भएको छ । उनको बाबा आमाको अनुसार घटनाबारे यसरी जनाएका छन ।











प्रतिक्रिया