गृह पृष्ठ

नेताहरू समाजवादीको पार्टी कार्यालयमा भेला,आगजनी र तोडफोडबारे छलफल


१५ चैत्र २०८१, शनिबार ००:००


काठमाडौं, शनिबार समाजवादी मोर्चाको बैठकका लागि नेताहरू नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेला भएका छन्। उनीहरूले सो क्रममा नेकपा एसको कार्यालयमा हिजो राजावादी समूहले गरेको आगजनी र तोडफोडको अनुगमन पनि गरेका छन्।

बैठकमा समाजवादी मोर्चाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सभा गरेको थिए ।, राजावादी समूहले गरेको आगजनी र तोडफोड लगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित : १५ चैत्र २०८१, शनिबार ००:००