महोत्तरीको बर्दिबास न’गरपालिकामा एक जना बालिकाको ह’त्या भएको छ । बर्दिवास न’गरपालिका वडा नं. १४ का शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको ह’त्या भएको हो । खातुन आइतबार साँझदेखि वे’पत्ता थिइन् । खातुनको श’व सोमबार राति घर नजिकैको खे’तमा फे’ला परेको हाे ।
बालिकाको ह’त्या गरेर श’व बो’रामा फ्याँ’किएको अवस्थामा राति १ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय ब’र्दिवासका प्रमुख डिएसपी राजन चापागाईंले जा’नकारी दिए । बालिकाको ब’लात्कारपछि ह’त्या गरेकाे हुन सक्ने स्था’नीयले आ’शंका गरेका छन् । प्रहरीले भने पो’ष्टमार्टमको रि’पोर्ट नआएसम्म केही भन्न न’सकिने बताएका छन ।
पसलेले गरे ह’त्या स्वी’कार
बालिका ह’त्याको आ’रो’पमा प्र’हरीले गौ’शाला न’गरपालिका ५ घर भई ब’र्दिवासमा कि’राना पसल स’न्चालन गर्दै आएका अ’रुण कुमार साहलाइ प’क्राउ गरेका छन् । २५ वर्षीय साह र’क्सी पि’एर सोमबार राति गौ’शाला ५ स्थि’त घर गएका थिए ।
उनले आफ्ना प’रिवारका स’दस्यहरुसँग बा’लिकाको ह’त्या आफूले गरेको बताएका थिए । ‘यो कुराको जा’नकारी पा’उनासाथ हाम्रो टोलीले उनलाई नि’यन्त्रणमा लि’एर सो’धपुछ गर्यो,’ इ’लाका प्रह’री का’र्यालय गौ’शालाका प्र’मुख प्र’हरी नि’रीक्षक प्र’काश रेग्मीले भने, ‘उनले ह’त्या गरेको स्वी’कारेका छन् ।’
च’कलेट किन्न गएकी बा’लिकालाई लु’काएर साहले ह’त्या गरेको प्रा’रम्भिक अ’नुस’न्धानबाट खु’लेको प्र’हरीले जनाएको छ । प्र’हरीका अ’नुसार उनले ब’ला’त्कार गरेर ह’त्या गरेका हुन् कि हो’इनन् भन्ने कुराको अ’नुस’न्धान भने भइरहेको छ ।
ह’त्या वि’रूद् वि’रोध प्र’दर्शन
रा’तारात साहलाई ब’र्दिवास लि’एर प्र’हरी आएपछि उनले बा’लिकाको श’व दे’खाएको प्र’हरीको भ’नाइ छ । बा’लिकाको श’व फेला परेपछि ब’र्दिवासका बा’सिन्दाले मंगलबार बिहानैदेखि वि’रोध प्र’दर्शन थालेका छन् । उनीहरुले पूर्व–पश्चिम रा’जमा’र्गमा टा’यर बा’लेर स’डक अ’व’रुद्ध ग’राउनुका साथै ब’जार पनि ब’न्द गराएका छन् ।











प्रतिक्रिया