लगभग सात वर्षदेखि मलेसियाको जेलमा जेल जीवन बि’ताइरहेका हेटौंडा नजिकै बागदली सामारी धादिङका मोदनाथ तिमल्सिना मलेसि याकै जे,लबाट सम्पर्कमा आएका छन्। उनी जेलबाट रुँ’दै आफ्नो पी,डा पोख्छन्, उनीहरूको पहिलेको कम्पनीबाट उनी लगायत सात जनालाई रबरै रबरले हान्ने गर्थ्यो।नेपाल जान्छु भन्दा पनि जान दिएन।मोदनाथ तिम ल्सिनालाई अहिले नेपाली पा’त्रो अनुसार अहिले कति साल हो र आफू कहिले जेल चलान भएको सम्म थाहा छैन।
तर उनलाई नेपालमा भुकम्प गएको १२ देखि १५ दिनको बीचमा आफू जेल चलान भएको याद छ।उनको पै’सा लु’ट्न आएका लु’टे’रासँग दो’हो’रो झ’ड’प पर्दा एक लु’टे’रा’को मृ’त्यु भएपश्चात मलेसियाको प्र’ह’रीले उनलाई प’क्रा’उ गरेको सामान्य जानकारी प्राप्त भएको छ।
यस बिष यमा भएको वास्तविकताको बारेमा मलेसियाकै जेलमा जेल जीवन बिताइराखेका त्यीनै मोद नाथ तिमल्सिनासँग A One Television ले कुराकानी गरेको छ। त्यतिबेला केही लु’टे’राहरू ठूलो समूहमा लु’ट्न भनी आएका थिए।
साथमा भएको पैसा र मोबाइल समेत लगुसके पछि आ’त्म’रक्षा’का लागि उनीहरूबीच हा’नाहा’न चलेको थियो र उनीहरूको पक्षको एकजना मानिसको समेत मृ’त्यु भएको थियो। त्यसपछि मलेसियाको पु’लि’स आएर उनीहरू लगायत उनीको साथीहरूलाई समेत प’क्रा’उ गरेर लगेको थियो।
अहिले उनलाई आफ्नो घर को हाल खबर के कस्तो छ भन्ने समेत थाहा नभएको कारण आफ्नो घरमा गएर हालखबर बुझिदिन पनि आग्रह गरेका छन्। उनले साथीको मोबाइल मागेर जेलबाट फोन गरेका छन्।
उनलाई आफ्नो घर भएको वडा समेत थाहा नभएको उनले बताएका छन्।आफू निकै त’नाव’मा रहेको कारण आफूले बिर्सिएको बताएका छन्। हेटौंडा नजिकै बागदकली सामरी भन्ने ठाउँमा घर भएको र त्यहाँ पुगेर उनको नाम मोदनाथ तिमल्सिना वा उनको श्रीमतीको नाम देवकी तिमल्सिना भनेपछि सबैले चिन्ने उनले बताए का छन्।”
त्यस ठाउँमा उनी सँगै बर्षौँदेखी जेल जीवन बिताइरहेका थुप्रै नेपालीहरू छन् र उनीहरूको अवस्था पनि अत्यन्तै दुखदायी रहेको उनले बताएका छन्।उनीहरूलाई त अब नेपाल फर्कन पाइन्छ भन्ने आश समेत हराउन थालिसक्या छ।”
कृपया यसै बिसयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,जसलाई सक्दो सेयर गरि उनको घरपरिवार तथा आफन्त माझ पुर्याइदिन साथै सरकारलाई केही पहल गरि दिनको लागि द’बाब सृजना गर्न भएपनी सह योग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं।भिडियो










प्रतिक्रिया