ताजा घटना

परीक्षा केन्द्रमा भएको सामूहिक बला’त्कार ,आ’रोपित पक्राउ


२४ असार २०७८, बिहिबार ००:००


सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा दुई वर्ष अघि भएको घ,टनाका फरार आ,रोपित सोही ठाउँका २५ वर्षीय छोटु भनिने देबनारायण मण्डल प,क्राउ परेका हुन्।

जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले मण्डललाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको छ । न्यायाधीश ओझाकै इजलासले यसअघि पुस १२ गते उक्त घ,टनाका आ,रोपित सोही ठाउँका २० वर्षीय मुन्ना भनिने बेदप्रकाश मण्डललाई सात वर्ष कैद स,जायको फैसला सुनाएको थियो । दो,षी ठहरिएका मुन्ना ०७६ असार १ गतेदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य आ,रोपितहरु रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २८ वर्षीय आनन्द सरदार, सोही उमेरका ओमप्रकाश मण्डल, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल र सोही उमेरका बिद्यानन्द सरदार हालसम्म प,क्राउ परेका छैनन् ।

कक्षा ११ को परीक्षा दिन अन्यत्र गाउँबाट आएकी किशोरी रुपनी गाउँपालिका–६ बिरेन्द्रबजारस्थित सानीआमाको घरमा बसेकी थिइन् । पीडितका अनुसार परीक्षाका विषयमा परीक्षा केन्द्रमा केटा साथीसँग छलफल गरिरहेका बेला आएका आ,रोपितहरुले उनको साथीलाई कु,टपि,ट गर्दै सामूहिक ब,ला,त्कार गरेका थिए ।

केटा साथीले सहयोगीहरु लिएर परीक्षा केन्द्र पुग्दा आरो,पितहरुले स्थान परिवर्तन गरेकाले पत्ता लगाउन सकेनन् । ६ जना आ,रोपितहरुले ब,लात्का,र गरेपछि पुगेका मुन्नालाई समेत उनीहरुले ब,लात्का,र गर्न लगाए । ब,लात्का,रका लागि प्रेरित गर्दा आ,रोपि,तहरुले ‘मुन्ना’ नाम उच्चारण गरेका थिए । सोही नाम नै घ,टना पत्ता लगाउन प्र,हरीलाई सुराक बनेको प्र,हरीले जनायो ।

पी,डित र पी,डितका साथी बाहिरका भएकाले आ,रो,पितहरु कसैलाई चिन्दैन्थे र नाम पनि जान्दैन्थे । पी,डित होसमा आएपछि राति ११ बजे घर पुगेकी थिइन् । घ,टनाबारे आफन्तलाई बताएपछि भोलिपल्टै जिल्ला प्र,हरी कार्यालयमा उ,जुरी दिइयो ।

वयानका क्रममा पी,डितले कसैलाई नचिनेको बताइन । उनले आ,रोपि,तहरुले पछिल्लो पटक एक जनालाई मुन्ना भनेर सम्बोधन गरेको बताइन् । प्र,हरीका अनुसार गाउँमा सो नामका युवक पत्ता लगाएर जेठ ५ गते सोधपुछ गर्दा घ,टनाबारे वास्तविकता खुलेको हो ।

उनै मुन्नाले दिएको बयानका आधारमा अन्य आ,रोपि,तहरुको नाम पहिचान हुन सकेको र उजुरी दर्ता गरी का,रवा,ही अगाडि बढाइएको हो । समूहमा नभए पनि आ,रोपि,त ६ जनाले सामूहिक ब,लात्का,र गरेपछि अन्तमा पुगेका मुन्नाले पनि ब,लात्का,र गरेको स्वीकारेको प्र,हरीले जनाएको छ ।

सोही आधारमा मुन्नालाई ब,लात्का,रतर्फ मात्र सात वर्ष कैद स,जायको फैसला भएको अदालतले जनाएको छ । अन्य आ,रोपि,तहरुले सामुहिक बला,त्कार गरेको ठहर भएका थप पाँच वर्ष कैद स,जाय खापिने कानुनी व्यवस्था छ । कारागारमा थुनामा पठाइएको छोटुका हकमा समेत चाँडै फैसला हुने बताइएको छ ।

प्रकाशित : २४ असार २०७८, बिहिबार ००:००