आमाले घर छोडिन ,आमाले घर छोडेसगै बुवाको पनि त्यहि पिरले मानसिक सन्तुलन गुम्यो ,हजुरआमा झनै रोगी । सिन्धुलिको डुङ्ग्रि बास स्थित उक्त परिवार रहन्छ । हजुर
आमा बिरामि हुदा झनै यी नातिहरु भोकभोकै बस्दारहेछन् बुहारि चारपटकसम्म अन्यत्र हिडेकोर रबारम्बार फर्काउदै ल्याएको र छोराछोरी लाई धेरै पटक पि टेको र आफुहरु
गरिब भएसगै यशो भएको आमा बताउनुहुन्छ।आफू रोगी ,बुहारि अर्कैसग हिडि, छोरो डिप्रेसनको सिकार भएसगै अहिले नातिहरुको बिचल्ली भएपछि हजुरआमाले नाति
काखमा लिएर धेरै पटक म र्ने प्रयाश पनि गर्नुभयो । तर काल त्यति सजिलै कहाँ आउछर हरेक रात पछि दिन आउछ भनेझै कसैले आफ्ना नातिहरु लगेर पाल्छ कि भन्ने
झिनो आश राखेर त्यसैको प्रतिक्षामा आमा बसिरहनु भएको छ ।आफ्नो बूढो ज्यानको आफुलाई कुनै पनि प्रवाह नभएको र मेरा दुई नातिलाई कुनै आश्रमले लग्छ
भने पनि लगोस् कोहि बच्चा नहुनेहरुले लग्छन् भने पनि लगुन तर पढ्न खानचहि दिए आफू म रिगएपनि आफ्नो आत्माले शान्ति पाउने भन्दै आमा दस अौला जोडेर नै बिन्ति बिसाउदै धुरुधुरु रुनुहुन्छ











प्रतिक्रिया