असोज २१ गते वीरगञ्ज १३ मा १९ वर्षीया युवतीको शं’कास्पद मृ’त्युपछि श’व गा’ड्न लागेको सूचना प्रहरीलाई आयो । ज’बर्जस्ती क’रणीपछि अ’त्याधिक र’क्तश्राव भई मृ’त्यु भएको प्रा’रम्भिक सूचना प्र’हरीसमक्ष आएको थियो ।
श’व जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको जेठो छोरा नासिर मियाको घरमा छ भनिएको थियो । दुई जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटियो । घरमा पुग्दा महिला सदस्यहरू मात्र थिए, उनीहरुले केही बताएनन् । त्यसपछि प्रहरीले आस’पासमा रहेका मुस्लिम समुदायको अन्तिम सं’स्कार गर्ने स्थल ‘क’ब्रिस्तान’हरूमा खोजी गर्यो ।
वीरगञ्जm१३ मुर्ली नयाँ टोलस्थित कब्रिस्तानमा युवतीको श’व द’फन (गा’ड्ने) गर्ने तयारी भइरहेको थियो । माटो दिने मानिसहरू एकदमै थोरै थिए । उनीहरूले श’व नि’यन्त्रणमा लिन नदिने प्र’यास गरे ।
प्रहरीसँग वा’दविवाद गरे । तैपनि प्रहरीले श’व नि’यन्त्रणमा लिएर पो’ष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठायो । शं’कास्पद व्य’क्तिहरूलाई नि’यन्त्रणमा लियो । घ’टनाबारे अ’नुसन्धान शुरु गर्यो ।
मृ’तक भारत बिहार पश्चिम चम्पारणस्थित इनर्वा खनिया निवासी जयुनत खातुन हुन् । उनी जगरनाथपुर गाउँपालिका निवासी आफ्नो भिनाजुको घर बस्दै आएकी थिइन् । गाउँपालिका अध्यक्ष मियाको कान्छो छोराकी साली ।
सूचनामा ज’र्बजस्ती क’रणीपछि ब्लि’डिङ भएको भनिएको छ । शरीरमा चो’टपटक थिएन तर घाँ’टीमा नि’लडाम देखियो । प्रहरीलाई ख’बर न’गरी ह’तार ह’तार श’व गा’ड्न लागिएको थियो । घ’टनामा पहुँ’चवाला व्यक्तिको सं’लग्नता हुनसक्ने देखियो । घ’टना धेरै शं’कास्पद थियो । अध्यक्ष मियाको परिवारका सदस्य नै शं’काको घे’रामा परे ।
घ’टनालाई ग’म्भीर र सुक्ष्म रुपमा अ’नुसन्धान गर्नुपर्ने नि’ष्कर्ष अ’नुसन्धानमा सं’लग्न प्रहरी अधिकारीहरुले गरे । विभिन्न अ’पराधिक घ’टनामा सं’लग्न रहेको आ’शंकामा व्य’क्ति प’क्राउ पर्ने वित्तिकै प्रेस रिलिज गर्ने प्रहरी स’ञ्चारमाध्यमसँग खासै खुलेनन ।
अ’नुसन्धानका लागि नि’यन्त्रणमा लिएका ९ जनामध्ये ८ जनालाई पटकपटक गरेर छो’डिदियो । प्रा’रम्भिक अ’नुसन्धानको क्र’ममा घ’टनामा सं’लग्नता न’देखिएकालाई छो’डिएको दा’बी प्रहरीको छ ।
प्रहरीले नारायणी अ’स्पतालमा श’व प’रीक्षण गर्ने डाक्टर अजित साहसँगको प’रामर्श लियो । काठमाडौंमा ‘फ’रेन्सिक बोर्ड’ ग’ठन गरेर ‘एक्सपर्ट ओपिनियन’ लिन सकिने भएकोले उतै पठाउन सु’झाव उनले दिए । असोज २३ गते शव पोस्टमार्टमका काठमाडौंको शिक्षण अस्पताल पठाइयो ।
युवतीको मृ’त्युको कारण ‘हृ’याङगिंङ’ उल्लेख गरिएको रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । ‘ज’र्बजस्ती क’रणी भएको प्रा’रम्भिक सूचना आएको थियो, पोष्टमार्टम रि’पोर्टमा शारीरिक स’म्बन्ध भएको देखिएको छैन,’ उनले भने, ‘झु’ण्डिएरै मृ’त्यु भएको भनिएको छ ।’
प्र’माण लुकाउन खोजेको भन्दै वडाध्यक्षसहित ३ ज’नाविरुद्ध मु’द्दा
झु’ण्डिएर मृ’त्यु भएको रिपोर्ट आए पनि पो’स्टमार्टम नगराई श’व गा’ड्न लागिएकोले घ’टनालाई प्रहरीले शं’कास्पद नै मानेको छ ।
झु’ण्ड्याएर मारेको हुन सक्ने आ’शंका गर्ने ठाउँ पनि छ । घ’टना लुकाउने र स’बुत प्र’माण द’बाउने, न’ष्ट गर्ने प्रयास गरेको अ’भियोगमा प्रहरीले तीन ज’नाविरुद्ध पर्सा जिल्ला अ’दालतमा मु’द्दा दर्ता गरेको छ ।
वीरगञ्ज(१३ का वडा अध्यक्ष तुफान अन्सारी, अध्यक्ष मियाको जेठो छोरा नासिर मिया र केटीको बुवा समसुद्दिन अ’न्सारीविरुद्ध मु’द्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । केटीको बुवा समसुद्दिन मात्रै प्रहरी हि’रासतमा छन् ।
श’व क’ब्रिस्तान लैजानुभन्दा अगाडि नासिरको घरमा राखिएको, मृ’तक युवतीका बुवालाई घ’टनाबारे जानकारी हुँदा पनि प्रहरीलाई खबर नगरेको र श’व नि’यन्त्रणमा लिने बेला वडाध्यक्ष अ’न्सारीले अ’वरोध पुर्याएको आ’रोप प्रहरीले लगाएको छ ।
‘झु’ण्डिएरै मृ’त्यु भएको भए पनि घ’टना लु’काउने र प्र’माण द’बाउन खो’जिएको देखिन्छ । तीन ज’नाविरुद्ध मु’द्दा दर्ता गरिसकेका छौं,’ डिएसपी खनालले भने, ‘अन्य सं’लग्नहरु फ’रार छन् । पहिचान र खो’जतलास भइरहेको छ । उ’नीहरूविरुद्ध पनि मु’द्दा चल्छ ।’
मु’लुकी अ’पराध सं’हितामा क’सूरको प्र’माण दवाउने कार्यलाई फौजदारी कसुर मानेको छ ।
कसैले कुनै कसुरदारलाई बचाउने नियतले कसुर स’म्बन्धी कुनै प्र’माण द’बाउन, न’ष्ट गर्न वा त्यसलाई प्र’माणको रुपमा प्रयोग गर्न न’सकिने गरी बि’गार्न नपाउने उल्लेख छ । त्यसो गरे वा गराएमा तीन वर्षसम्म कै’द र तीस हजार रुपैयाँँसम्म ज’रिबाना हुने कानूनी व्य’वस्था छ । (अनलाईन खबर)









प्रतिक्रिया