२३ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । यसअघि गत बुधबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकले विभिन्न तीन वटा अध्यादेश जारी गर्न सिफारिस गर्ने लगायतका निर्णय गरेको थियो । Post Views: 5 प्रकाशित : २३ आश्विन २०८३, शुक्रबार ००:००
प्रतिक्रिया