ताजा घटना

बन्दुकधारी लु’टेराहरुको समूहले २०० जनाको ह’त्या पुरै गाउनै शो’खमा


२५ पुस २०७८, आइतबार ००:००


नाइजेरियामा कम्तिमा २०० जनाको ह’त्या भएको छ । बन्दुकधारी लु’टेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा ह’त्या गरेको स्थानीयले बताएका हुन् ।

राज्य सरकाले ५८ जनाको ह’त्या भएको जनाएको छ । मा’रिएका सबै जनाको सेनाले सा’मूहिक दा’ह’संस्कार गरेको छ । ब’न्दुकधारी लु’टेराको आ’क्रमणमा ‘मारिका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने ।

आ’क्रमणमा २०० भन्दा बढीको मृत्यु भएको उनले बताए । मोटरसाइक चढेर आएका झन्डै ३०० आ’क्रमणकारीले १० ओटा गाउँमा ह’मला गरेर लु’टपाट गरेको जनाइएको छ ।

उनीहरुले घरमै गो’ली प्र’हार गरेर लु’टपाट म’च्चाएका थिए । यसैबीच, लु’टपाट म’च्चाउने १०० जना लु’टेरा सेनाको कारबाहीमा मा’रिएको समाचार विवरणमा जनाइएको छ । जामफारा राज्यमा यसअघि पनि लु’टेराले दर्जनौं गाउँलेको ह’त्या ग’रिसकेका छन् । एजेन्सी

प्रकाशित : २५ पुस २०७८, आइतबार ००:००