काठमाडौं, ब्लड क्यान्सर पीडित सिता कुमारी राइलाई आर्थिक सहयोगको अपिल गरिएको छ । उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपील गरिएको हो । बिगत ४ बर्ष देखि उपचार गर्दै आउनुभएको छ ।
आजसम्म आफ्नै जायजेथाले उपचार गरिरहेको तर अबको उपचार गर्नलाइ आर्थिक अवस्था धान्न गाह्रो भएपछि उपचारको लागि केहि रकम जुटे उनको पुर्नःजीवन पाउने आशा व्यक्त गर्नुभएको छ। ब्लड क्यान्सर पीडित सिताको हाल सम्म सैनिक अस्पताल छाउनीमा राखेर उपचार भइरहेको उहाँको श्रीमान नेत्र बहादुर राइले बताउनुभएको छ ।
अबको उपचार नेपालमा सम्भव नभएपछि भारत लगेर बल्ड ट्रासफर गर्नुपर्ने र उपचारमा ६० लाख जम्मा गर्नुपर्ने डाक्टरको सल्लाह रहेको छ । सिताले रकम जुटे आफू बाँच्नसक्ने भन्दै सहयोगको लागि अपील गर्नुभएको छ । तपाइको सानो सहयोगले सिताको नयाँ जीवन मिल्नसक्छ त्यसैले सहयोगको अपिल रहेको छ ।
बिरामी : ९८५११३४६६९
बैंक : एन आइसी एसिया
खाता नम्बर: ०२७५७५२७३०८८६००१











प्रतिक्रिया