काठमाडौं, काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि रोकिएको तलब पाएका छन्। कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।
कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको तीन महिनाको तलब उनीहरूको बैंक खातामा पठाइएको उनले बताए।











प्रतिक्रिया