मुख्य खवर

श्रीमान अ,पाङ्ग सम्झनालाई क्यान्सर,१५ महिने छोराको बिचल्ली,राजेन्द्रले पुर्याइदिए ३४५१३२/- सहयोग


२ कार्तिक २०७७, आइतबार ००:००


काठमाडौँ,सम्झना कुलुङ्ग बिगत २५ बर्ष देखि पेटको क्यान्सर पिडित रहेको छिन् । उनको श्रीमान पनि अपाङ्ग रहेका छन उनलाई यति बेला सहयोगको खाचो रहेको छ । त्यसै बेला उनलाई केहि रकम सहयोग स्वरूप जम्मा भएको छ । उनको पेटमा सानो ट्युमर आएपछि उनलाई क्यान्सर भएको उनले बताएकी छिन । अझ उनलाई सहयोगको आवश्यक रहेको छ । उनलाई यस्तो हुनुभन्दा अघिको अबस्था र भएपछि के के भयो उनले यसरी बाताएकि छिन । भिडियो हेनुहोला उनलाई सहयोग गर्ने ब्यक्ति हरु निम्न नामावली रहेको छ ।

१)मेल कुमार सेनिहाङ SR.105 ताप्लेजुङ हाल K.S.A.Riyadh
(२)याक्थुम चुम्लुङ साउदी समाज बाट SR.240
(३)अन्य ब्ब्याक्त्ती बाट SR.115
(१)पुर्ण ब.मगर SR.25 साउदी
(२)चन्द्र ब.तामाङ SR.10 साउदी
(३)रमेश रम्जाली रोल्पा SR.10 साउदी
(४)कृस्ण हमाल ठकुरी SR.20 साउदी
(५)अनिश लिम्बु झापा SR.15 साउदी
(६)पदम ब.राई ताप्लेजुङ SR.10 साउदी
(७)घनेन्द्र ईवाहाङ धनकुटा SR.25 हाल साउदी। जम्मा संकलित रकम रु १३४२० /
२७) गणेश खापुङ लिम्बु तेह्रथुम मेन्छ्यायेम गाउँपालिका वार्ड्- ६ हाल ( साउदि) रु ६,१७६ /-
(२८) सिता हुक्पाचोङ्बाङ उर्लाबारी ४ आईताबारे हाल (हङ्कङ) रु ५००० /
(२९) कमला खापुङ मेन्छेयायम गाउँपालिका वार्ड्न ५ तेह्रथुम हाल (कुवेत) रु ५५१४ /- र उहाँकै पहलबाट
(३०) लछुमान शाही कैलाली टिकापुर हाल (कुवेत) रु ५५१४ /
(३१) जयबहादुर रवाल कैलाली लाम्कि हाल (कुवेत) रु:- १८३८ /-
जम्मा संकलित रकम नेपाली रु १२८७७ /-
(३२) मेल कुमार सेनिहाङ्को पहल बाट जम्मा साउदी SR.460 जम्मा भएको छ।यसमा
(३३) रीता फोम्बो ठुली काठमाडौ थिमिगठाघर भकत्तपुर हाल (युके) रु ३०००/-
(३४) धन कुमार माङ्देन लिम्बु जिल्ला ताप्लेजुङ मेवाखोला गाउँपाली साघु हाल (मलेशिया) रु ५०००/
(३५) संगीता आङ्थुपो मोरङ पथरी शनिस्चरे २ हाल (ईजरायल) रु ५००० /
(३५) फरमिना खापुङ्ग धरान १० सुनसरी हाल (युके) रु १०,००० /-
(३६) दुर्गा लिम्बु बेलाबरी नगरपालीका २ लालभिती हाल (कुवेत) रु ४०००/-
(३६) झर्ना पङ्धाक ताप्लेजुङ ताम्राङ धरान १५ हाल (हङ्कङ)रु ४००० /
(३७) ज्ञान बहादुर याख्खा धरान १३ हाल ( साउथ अफ्रीका (सेसेल्स) रु ५०००/
(३८) सोमा तुम्बाहाङ धरान १३ हाल (हङ्कङ) रु ५००० /
(३९) सन्त बिर साम्याखाम ताप्लेजुङ हाल (साउदि) रु ३०००/
(४०) ममता लिङ्खा देवान मोरङ हरैचा हाल (हङ्कङ) रु २०००/
(४१) गिता फाम्बो माईलि धरान १३ सुनसरी हाल (नेपाल) रु २००० /
(४२) नुमाफुङ (सिर्जना लिम्बु) लुम्फुवा सिर्जङ तेर्हथुम हाल (कुवेत) रु ३०००/
(४३) प्रेम पारघरी खजुम ताङ्खुवा धनकुटा हाल ( यु के) रु :-१०,१५१ /-
(४४) सर्मिला लिम्बु सुन्दर हराईचा ७ गछिया मोरङ हाल (नेपाल) रु:- ३०००/-
(४५) दिल्ली निङ्लेकु झापा दमक नालबारी हाल ( मलेशिया) रु ५,३५०/-
(४६) डम्बरसिंह लावती पाँचथर कुरुम्बा ५ हाल (कोरिया) रु:- ५०००/-
(४७) नौरथे सुमाहाङ याख्खा खराङ नगर पालीका ११ स्ंङ्खुवा सभा हाल (बहराईन)
रु:- ४,५००/-
(४७) मौसम योङ्गहाङ्ग मिक्लाजुङ्ग – ५ कुरुम्बा १ पाँचथर हाल (साउदि) रु:-६,१५७ /- र
उहाँकै पहलबाट संकलित रकम
क) नरेन्द्र लावती रु:- १५३९/-पाँचथर
ख) सन्जय आङ्ग्देम्बे रु:- ३०३७/-
श्री सतासी-११ दुधे झापा
ग) सुरेश लावती रु:-४६१८/-
मिक्लाजुङ्ग-५ कुरुम्बा पाँचथर
घ) मौसम योङ्गहाङ्ग रु:- ६१५७/-
मिक्लाजुङ्ग-५ कुरुम्बा पाँचथर
जम्मा रु:- १५,३९१ /-
(४८) दिपेन पात्रे लिम्बु महमाई गाबिस जिल्ला ईलाम हाल (साउदि) रु:-३,८८३/-
(४९) रमा खापुङ तेर्हथुम म्याङ्लुङ १ हाल (कतार) र
नगेन्द्र कार्कि मुगु जिल्ला हाल (कतार) उहाँहरुको पहलबाट संकलन रकम रु:- २६,३३० /-
(५०) टेक राज देवान मादि नगर पालिका ३ संङ्खुवासभा हाल (युएई) रु:- २५००/
(५१) देवेन्द्र पारघरी धरान धनकुटा छ्थर जोरपाटी गाउँपालिका – ३ तांखुवा हाल( मलेशिया)
रु:- ३,५७९ /-
(५२) ईन्द्र मायाँ लिम्बु तेह्रथुम फेदाप गाउँ पालिका १ साबिक सिम्ले ४ हाल ( कुवेत) रु:-५००९ /
(५३) रोदन लिम्बु पाँचथर फालेलुङ नगरपालीका ७ हाल ( कतार) रु:- १,५९२/-
(५४) नन्द लिम्बु उर्लाबारी ९ मोरङ हाल (कुवेत) रु:-१,५९२/-
कुल रकम रु:- ३४५१३२/-
उक्त रकम हस्तान्तरण पछि सबै सहयोगीदाता,अभियान टिमलाई बिरामी सम्झना र उनकी दिदी जानुका लिम्बुले सम्पुर्ण सहयोगदाता,अभियान टिमलाई धन्यवाद दिएका थिए। उक्त रकम हस्तान्तरण कार्यक्रम को पुर्ण विवरण FALELUNG TV युट्युब च्यानल मा हेर्न सकिनेछ।

अझ थप उपचार र आफ्नो नाबालक सन्तान सज्जल को लागि लागि पुन: दयालु मनहरु समक्ष सम्झनाले याचना गरेकी छिन ।
उनलाई सहयोग गर्नका लागी:-
SAMJHANA DEWAN
J507010004252
Globle Ime Bank
मो.नं:- 9803527457

प्रकाशित : २ कार्तिक २०७७, आइतबार ००:००