गृह पृष्ठ

सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा एमालेका मानबिर राई बिजयी


९ मंसिर २०७९, शुक्रबार ००:००


सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मानविर राईले बाजी मारेका छन्। वाम लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार बल बहादुर केसिलाई हराउदै राइले बाजि मारेका हुन ।

निर्वाचित राईले १९,३,२४मत ल्याएका छन् भने गठबन्धनका उमेदवार केसिले १६५४५ मत ल्याएका थिए। उनीहरूबीच २७७९ मतान्तर छ। यी दुई प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धाको इतिहास छ ।

३ पटक सम्म मन्त्री बनेका केसिले निर्वाचन जित्न्ने आकलन गरेका थिए । तर केसि १६५४५ मतले निर्वाचन हारेका छन । राई नेकपा एमालेका केन्द्रीय सद्स्य हुन ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार ००:००