मुख्य खवर

राप्रपाले मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा


२० श्रावण २०८२, सोमबार ००:००


काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंको मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा गरेको छ । सोमबार राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको हो ।

पदयात्रामा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

प्रकाशित : २० श्रावण २०८२, सोमबार ००:००