मुख्य खवर

बल्खुबाट एक अलपत्र बालिकाको उद्धार


१२ श्रावण २०८२, आइतबार ००:००


काठमाडौंको बल्खुबाट एक अलपत्र बालिकाको उद्धार गरिएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट अलपत्र अवस्थामा भेटिएकी सुस्मिता थिङ नाम गरेकी बालिकाको उद्धार भएको हो ।

ड्युटीमा खटिएका नगर प्रहरीको टोलीले ती बालिकालाई अलपत्र अवस्थामा भेटेको थियो । उनलाई अहिले बुवा सुरेश थिङको जिम्मा लगाइएको मेयर बालेन्द्र शाह ९बालेन० को सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित : १२ श्रावण २०८२, आइतबार ००:००