ब्लग / विचार

प्रिती आले र दुर्गा बिरहीको स्वरमा “सुन्तली रत्यौली” सार्बजनिक


१३ आश्विन २०७७, मंगलबार ००:००


काठमाडौँ, लोक दोहोरी गायक तथा मोडल दुर्गा बिरही को “सुन्तली रत्यौली” बोलको गीत बजारमा सार्बजनिक भएको छ । गीतमा गायिका प्रिती आले र दुर्गा बिरही को स्वर रहेको छ।

शब्द संगीत पनि गायक दुर्गा बिरही कै रहेको छ भने यस गितलाई झलक संगितम को एरेन्ज रहेको छ । शीशिर बुढाथोकी ले निर्देशन गरेको भिडियोमा दुर्गा बिरही र टिका सानु को अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोलाई आत्मा बिश्वास फिल्म्स् को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलबार ००:००