ताजा घटना

१० वर्षसम्म आमाको श’व फ्रि’जमा लु’काउने महिला प’क्राउ


१८ माघ २०७७, आइतबार ००:००


जापानमा ‘को’ठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको श’व एक दशकसम्म आफ्नै अ’पार्टमेन्टभित्र फ्रि’जभित्र लु’काएको बताउने एक म’हिलालाई प्र’हरीले प’क्राउ गरेको स्थानीय स’ञ्चारमाध्यमहरूले बताएका छन् । आफ्नी आमाको मृ’त्यु भएको थाहा भएपछि आफूले घर छो’ड्नुपर्ने डरले उनलाई फ्रि’जमा राखेको ती म’हिलाले बताएकी छन् ।

प्र’हरीले एए’फपीसँग भन्यो, ‘४८ वर्षीया युमि यो’शिनोलाई आफ्नी आमाको मृ’त शरीरलाई अ’न्तिम सं’स्कार गरी व्य’वस्थापन गर्नुको सट्टा फ्रि’जमा लुकाएर राखेको र पछिल्लो केही समय त्यहाँबाट भागेको आ’रोपमा प’क्राउ गरिएको छ । महिलाको दा’वी अनुसार त्यो मृत शरीर एक दशक पहिलेदेखि टो’कियोको एक अ’पार्टमेन्टमा फ्रि’जभित्र राखिएको थियो ।

यो’शिनोलाई शु’क्रबार टो’कियो न’जिकैको चि’बा श’हरको एउटा हो’टलमा पक्राउ गरिएको बताइएको छ । प्रहरी स्रो’तलाई उ’द्धृत गरी जापानी स’ञ्चारमाध्यमहरूले ले’खेका छन्, “यो’शिमोले आफ्नो वयानमा फ्रि’जमा म’हिलालाई राखेको र उनी आफ्नै आमा भएको बताएकी छन् ।

उनले भनिन्, ‘आफ्नी आमालाई १० वर्ष पहिले मरेको भेटेपछि उनले लासलाई फ्रि’जभित्र लु’काइन् किनकि उनले यो घ’टना बाहिर ल्या’एर आफू ब’सिरहेको घर छो’ड्न चा’हँदैनथिन् । मृ’त्यु हुँदा ती म’हिलाको उमेर ६० वर्ष रहेको हुनसक्ने र महानगरीय ‘हा’उजिङ् कम्प्लेक्स’मा उनकै नाममा को’ठाहरू भाडामा लिएको पाइएको क्योदो न्यू’ज ए’जेन्सीले समाचारमा लेखेको छ ।

श’व फ्रि’जरमा फि’ट गर्न झु’काइएको अ’वस्थामा राखिएको अवस्थामा एक को’ठामा भे’टिएको प्र’हरीलाई उ’द्धृत गरी जीजी प्रे’सले आफ्नो स’माचारमा उल्लेख गरेको छ । स’माचारहरूमा ज’नाइएअनुसार यो’शिनोलाई भा’डा भु’क्तानी नगरेपछि जनवरीको मध्यतिर अ’पार्टमेन्ट छोड्न भनिएको थियो ।

त्यसपछि कोठाको सरसफाई गर्ने एक व्यक्तिले ती म’हिलाको को’ठामा फ्रि’जभित्र लुकाइएको श’व फेला पारेका थिए । शवको प’रीक्षण ९अटोप्सी० बाट महिलाको मृ’त्युको का’रण र मृ’त्यु भएको समय पत्ता न’लागेको तर ती महिलाको शरीरमा देखिने खालको चो’टहरू नभेटिएको उल्लेख गरिएको जापानी स’ञ्चारमाध्यमहरूले जनाएका छन् । एजेन्सी

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००