एकैदिन थपिए १३६९ कोरोना संक्रमित, १३५४ जना डिस्चार्ज

काठमाडौँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३६९जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४६४ जना महिला र जना ८९५ पुरुष गरी १ हजार ३६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल…