तनहुँ, आमालाई ज’बर्जस्ती क’रणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अ’दालतले ज’न्मकैदको ‘फैसला गरेको छ । तनहुँको बन्दीपुर गा’उँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इ’जलासले ज’न्मकैदको फै’सला गरेको हो । ती पु’रुषलाई हा’डनाता क’रणीमा ज’न्मकैद र ज’बर्जस्ती क’रणीमा नौ वर्ष कै’दको फै’सला भएको जिल्ला श्रे’स्तेदार मीनबहादुर कुँ’वरले जानकारी दिए ।
अ’न्दाजी ४७ वर्षीया म’हिलालाई छो’राले वि’गत केही व’र्षदेखि ज’बर्ज’स्ती क’रणी गर्दै आएका थिए । मा’दकपदार्थ सेवन गरी ज’बर्ज’स्ती क’रणी गर्दै आ’एकामा स’हन न’सकेपछि ती म’हिलाले प्र’हरीमा उ’जुरी दिएकी थिइन् ।










प्रतिक्रिया