मुख्य खवर

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ


१९ पुस २०७७, आइतबार ००:००


काठमाडौं ,नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

यो पनि पढ्नुहोस:

महाकुलुङ गा.पा.वडा नम्बर २साबिक बुङ गा.बि.स वडा नम्बर ३ मा गोर्लिज-पेल्माङ ई.भी. जर्मनीको आर्थिक सहयोगमा र पेल्माङ बिकासका लागि सहयोगी हातहरु को साझेदारीमा ५२ घर परिवारहरु एकल,असाय,अपांग ,विधुवा महिला, जेष्ठ नागरिक हरु ३० किलो को दरले ५२ बोरा चामल बितरण गरिएको छ।

मछिन्द्र राई अध्यक्ष पेल्माङ बिकासका लागि सहयोगी हातहरु , महाकुलुङ २ पेल्माङ सोलुखुम्बु गोर्लिज-पेल्माङ ई.भी.जर्मनीको आर्थिक सहयोगमा , पेल्माङ बिकसका लागि सहयोगी हातहरुको साझेदारीमा ,समन्वयमा महाकुलुङ २ पेल्माङमा ७५ जना बिद्यार्थीहरुलाई रु ५००० का दरले छात्रवृत्ति स्कुल झोला र मन्जन बितरण गरियो ।

प्रकाशित : १९ पुस २०७७, आइतबार ००:००