कन्नड सिनेमाकी अभिनेत्री एवं बिग बोस कन्नडकी पूर्वप्रतिस्पर्धी जयश्री रमैया शं’कास्पद अ’वस्थामा मृ’त भे’टिएकी छन्। सोमबार दिउँसो बें’गलुरुको वृ’द्धाश्रम र पु’नर्वास केन्द्रको बिचमा उनी मृ’त भेटिएकी हुन् । रि’पोर्टको अनुसार उनी लामो समय देखी डि’प्रेसनको सामना गरी रहेकी थिइन ।
प्रहरीको अनुसार उनी लामो समय देखी डि’प्रेसनको सामना गरी रहेकी थिइन । यस अघि पनि उनले बा’रम्बार आ’त्मा ह’त्या गर्ने दु’रसाहास गर्दै जून २२ मा फे’सबुकमा लेखेकी थिइन् । उनले आफ्नो फे’सबुकमा लेखेकी छिन् यो सं’सार छा’डेर जाँ’दैछु भनेर लेखेकी थिइन्। तर केही क्ष’णपमिछ नै उनले त्यो पो’स्ट डि’लिट गरेकी थिइन्। एजेन्सी











प्रतिक्रिया