अर्घाखाँची,अर्घाखाँचीको शितगङ्गा न’गरपालिकामा बुबाले आफ्नै छोरीको ह’त्या गरेका छन्। शितगङ्गा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डो’रीले घाँ’टी थिचेर ह’त्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्ला’स्टिकको डो’रीले घाँ’टी थि’चिएको पाइएको छ। इलाका प्र’हरी कार्यालय ठा’डाको टो’लीले ह’त्या अ’भियोगमा घिमिरेलाई नि’यन्त्रणमा लिएको र थप अ’नुसन्धान भइरहेको जनाएको छ। केही समयदेखि श्री’मानसँगको वि’वादले उनकी श्रीमती मा’इतमा ब’स्दै आएकी थिइन्।










प्रतिक्रिया