जनकपुरधाम, एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव स’मूहका का’र्यकर्ता र प्र’हरीबीच जनकपुरमा झ’डप भएको छ । झ’ड्पका क्र’ममा प्र’हरीले केही रा’उण्ड ह’वाई फायर र अश्रु ग्यास प्रहार गरेको छ । नेकपाका नेता/कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरीले ला’ठी प्रहा’रका साथै ह’वाई फा’यर र अ’श्रु ग्या’स प्र’हार गरेको छ । प्र’हरीको लाठी प्र’हारबाट ने’कपाका ने’ता एवं पूर्व सां’सद रामचन्द्र झा’सहितका केही ने’ता/का’र्यकर्ता घाइते भएका छन् । उनलाई उ’पचारका लागि प्रा’देशिक अ’स्पताल जन’कपुरधाम लगिएको छ ।










प्रतिक्रिया