बाकेमा रहेको सन्तानेस्वर मन्दिर हिडेकी एक महिलाको बाटो मै मृत्यु भएको छ । नेपालगन्जबाट सोमबार मन्दिर हिडेकी युबतिको बाटोमा नै मृत्यु भएको छ । उनि सोमबारको बर्त बसेर सन्तानेस्वर महादेवको मन्दिर पुजा गर्न हिडेकी थिइन् । उनि बाटो हिडदा हिड्दै उनलाई हिड्न गार्ह्रो भएपछी उनलाई त्यहा जाने भक्तजनहरुले डोर्याउदै केहि बाटो सम्म लगेका थिए ।
तर उनलाइ झन् झन् हिड्न गाह्रो भएर बाटो मै ढलेकी थिइन् । त्यसपछि उनको बाटोमै मृत्यु भएको छ । उनि एक अबिबाहित महिला रहेको त्यहाको एक ब्यक्तिले बताएका छन । सोमबारे बर्त लिएर उनि घरबाट मन्दिर आएको र मन्दिर छेउमै आइपुगेपछि उनको मृत्यु भएको थियो । हेर्नुस भिडियो











प्रतिक्रिया