काठमाडौं – कृष्णभक्त राई र रितिश्मा लिम्बू ( कल्पना सम्बाहाङफे) को स्वरमा पुर्बेली भाकामा रहेको ‘मुरली तिरिरि’ बोलको गीत सार्वजनिक भएको छ । सरिता राइको शब्द रहेको यस म्युजिक भिडियोमा संगीत र एरेञ्ज कृष्णभक्त राइको, रहेको छ भने सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ ।
पछिल्लो समय चर्चामा रहेको पुर्बेली गित बिनायो कंग कंगकि मोडेल सोनिया लिम्बू, एलिस राइ र उमेश राई ( फुलन्देको आमा) को अभिनय रहेको यस म्युजिक भिडियो लाइ देबराज राइले निर्देशन गरेका छन भने मनोज राइ र दुर्गा बान्तावा राइको छायांकन रहेको यस भिडियोमा बीबी लिम्बु र अकिल राइको सम्पादन रहेको छ । जुन भिडियोमा कोरियोग्राफी मेरिका राइको रहेको छ ।म्युजिक भिडियो रेन्बो रेज मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक
-अजय अलङकार कुलुङ
कार्यक्रम निर्देशक
-दिपक चाम्लिङ
सम्पादक
-राजेन्द्र केरुङ
सह-सम्पादक
-तेजु भुजेल
भिडियो सम्पादक
-सृजन शिरीष कुलुङ
रिपोर्टर/क्यामेरा पर्सन
-रेगन साम्पाङ
-सुस्मिता कुलुङ
-समीप मान्थेर्बु कुलुङ
-केशव रोतेम्बु कुलुङ
बजार ब्यवस्थापक/कार्यक्रम प्रस्तोता
-ऐश्वर्य श्रेष्ठ
कानुनी सल्लाहकार
-दिपक राई
