नेपालको नयाँ संविधानसंविधानले दिएको अधिकारको संस्थागतः मुख्य चुनौति

नेपालको संविधान, २०७२ संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको थियो । संविधान जारी भएपछि सरकारले संविधान कार्यान्वयनमा जोड दिइरहेको छ । नेपालको संविधान, २०७२ कार्यान्वयनको चारणमा छ । यसका लागि कानून निर्माणको कार्य सुरु समेत भएको छ । तर पनि संविधानको स्वागत गर्ने र विरोध गर्ने बीचनको होडबाजी कायम नै छ । नेपाली कांग्रेस,…