काठमाडौं, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन्। आइतबार उनी आफैं अदालत हाजिर भएका हुन्। उनको आजैबाट बयान तथा थुनछेक बहस सुरु हुनेछ। काठमाडौँ जिल्ला अदालतमा उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता छ। उक्त मुद्दाको थुनछेक बहसका लागि उनी आफै अदालतमा उपस्थित भएका हुन्। स्वर्णलक्ष्मी सहकारी को रकम अपचलन गरेको…