काठमाडौँ, प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । सचिव अधिकारीले भोली अर्थात् सोमबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् । सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार सचिव अधिकारीले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् । ‘स्वास्थ्यमा समस्याको कारण देखाउँदै उहाँले भोलीबाट लागु हुनेगरी राजीनामा दिनुभएको हो‚’ गिरीले भने । उनलाई सभामुख देवराज…