डिभिजन वन कार्यालय सोलुखुम्बुले एक वर्षमा ३ करोड बढि राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३ करोड ९९ लाख ८० हजार ४ सय ८३ रुपैया राजश्व संकलन गरेको हो । जसमा गैरकाष्ठ वन पैदावर बापत रु ३० हजार,मुल्य अभिबृद्दि कर बापत ३ करोड ४४ लाख ४९ हजार १८०, बन क्षेत्र अन्य प्रयोजन…