इजरायलले इरानमा आक्रमण

काठमाडौं, इजरायलले इरानमा समेत आक्रमण गरेको छ । गाजामा प्यालेस्टाइन, लेबनानमा हिजबुल्लाह र यमनमा हुथी लक्षित आक्रमण गर्दै आएको इजरायलले शनिबार इरानको राजधानी तेहरानमा समेत आक्रमण गरेको हो । इजरायली सेना (आईडीएफ)का प्रवक्ता डेनियल हगारीले आफ्ना लडाकु विमान इरानका सैन्य क्याम्पमा हमला गरी सुरक्षित रुपमा फर्किएको बताएका छन् । ‘इरानका कैयौं इलाकामा सटिक हमला पूरा…