पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भम्रणले राजनीतिक वृत्तमा चासो बढायाे

काठमाडौँ,आइतबार बिहान ड्रक एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा समर्थकमाझ हँसमुख देखिएका पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै प्रतिक्रिया दिएनन् । तर उनको भुटान भम्रणले राजनीतिक वृत्तमा चासो बढाएको छ । पूर्वराजाको भ्रमणबारे यतिबेला राजनीतिक र कूटनीतिक महत्त्वका साथै अनेक कोणबाट चर्चा–परिचर्चा सुरु भएको छ । रातोपाटीको सम्पर्कमा आएको निर्मल निवासको विश्वस्त एउटा स्रोतले पूर्वराजाको भ्रमण…