काठमाडौं, उमेर हदका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरूले सर्वोच्च अदालत पुगेर रिट दायर गरेका छन्। प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहित पाँच जनाले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। निवेदन दिने अन्य प्रहरी अधिकृतहरूमा प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र प्रहरी निरीक्षक नागेन्द्र ठाकुर छन्। प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली ५६…