महाकुलुङले एक आर्थिक वर्षमा १५ किलोमिटर सडक विस्तार

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले एक आर्थिक वर्षमा १५ किलोमिटर सडक ट्रयाक ओपन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा पाचँ वटै वडामा गरी १५ किलोमिटर सडक विस्तार गरेको गाउँपालिकाले जनाएको छ । संघ प्रदेश र पालिकागत बजेट मार्फत गरिएको उक्त सडक ट्रयाक ओपन कार्यका लागि करिब ५० लाख रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले…