भक्तपुरको बिस्का जात्राका क्रममा २० जना भन्दा वढी घाइते भएका छन् । सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झैझगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौने नौ बजेबाट ढुंगामुढा समेत भएको थियो । ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँका लगाउनुपर्ने सम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६…