काठमाण्डौ – सोलुखुम्बुका आठ स्थानीय तह मध्ये कार्यसम्पादन मूल्यांकनमा महाकुलुङ गाउँपालिका अघि देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महाकुलुङले ६७.१७ अंक ल्याएको छ । यो जिल्लाका अन्य स्थानिय तहमध्ये बढि अंक हो । कार्यसम्पादन मूल्यांकनमा दोस्रो बढि अंक थुलुङ दुधकोशी गाउँपालिकाले ल्याएको छ । थुलुङ दुधकोशीले ६३.६२ अंक ल्याएको…